Ciroxin 10% O.S

Composition
Each liter contains
Ciprofoxicin - 100 gms.
Characteristics:
- Second generation foroquinolone.
- Maximum plasma concentration within 0.5 to 1 hour and efficiently distributed to the different tissues viz lung,liver & kidney.
- Major organism like E.coli, klebsiella, Salmonella ect are controlled 99% within 60 minutes of administration
Indications
- सी सी आर डी, सी आर डी.
कोलिव्यासीलोसीस, सालामोनेलोसीस, फलकोलेरा, कोराइजा रोगहरु विरुद्ध.भाइरसबाट हुने रोग लागेको बेलामा हुन सक्ने सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनबाट बचाऊ तथा उपचारको लागि
मात्रा तथा खुवाउने विधि
Ciroxin 10% O.S १ मि.लि.२ लिटर पानीमा मिसाएर निरन्तर ३ देखि ५ दिन सम्म खुवाउने.
उपलब्धता
५०० मि.लि. र १ लिटर