+977-1-5539634

Product

Gentadox ws

विशेषता

Gentadox ws मा डक्सिसाइक्लिन र जेन्टामाइसिन राखिएको छ. डक्सिसाइक्लिनले सबै खाले जीवाणुलाई रोक्दछ तथा श्वास प्रश्वास प्रणालीमा हुन सक्ने आक्रमणबाट बचाउछ.  जेन्टामाइसिनले चाही मुख्यत ग्राम नेगेटिभ जीवाणुलाई मार्दछ तथा खुवाउदा कम मात्रामा रहने भएकाले पाचन प्रणालीको समस्यामा अति उपयोगी हुन्छ. अब यी दुवैको समिश्रणले कुखुरामा जीवाणुबाट लाग्न सक्ने प्रमुख रोगमा  Gentadox ws महत्वपूर्ण छ.

Composition

Each gram contains:

Doxycycline hyclate ......... 100 mg

Gentamicin sulphate ........  50 mg

फाइदा 

पाचन क्रिया तथा श्वास प्रश्वास प्रणालीमा असर गर्न सक्ने सबै प्रकारका जीवाणुलाई Gentadox ws ले निर्मूल पार्दछ.

मात्रा तथा खुवाउने विधि

१ ग्राम १ लिटर पानीमा ३-५ दिन निरन्तर दिने

उपलब्धता

१०० ग्राम