+977-1-5539634

Product

Intertrim-480 ws

विशेषता

सल्फाडाइजिन र ट्राइमेथ्रोप्रिम भएको Intertrim-480 ws ले सबै खाले ग्राम पोजेटिभ र ग्राम नेगेटिभ जीवाणुहरु मार्दछ.

Composition

Each gram contains:

Sulfadiazine ..................... 400 mg

Trimethoprim ................... 80 mg

 

फाइदा

Intertrim-480 ws ले श्वास प्रश्वास तथा पाचन प्रणालीमा जीवाणुबाट हुने समस्यालाई निर्मुल पर्दछ. यो औसधी सेतो छेर्ने रोगमा प्रभावकारी छ.

 

मात्रा तथा खुवाउने विधि

१ ग्राम औसधी १-२ लिटर पानीमा लगातार ४-७ दिन दिने

 

उपलब्धता

१०० ग्राम र १ के.जी