+977-1-5539634

Product

Introvit -C ws

विशेषता

भिटामिन सी ले एउटा एन्टी अक्सीडयान्टको रुपमा काम गर्दछ तथा विभिन्न शारिरीक क्रियाकलापलाई सामान्य ढंगबाट संचालन गर्न यसको आवश्यक पर्दछ.

Composition

Each garm conatins:

Vitamin C ...................... 1000 mg

 

फाइदा

  • शरिरीमा भिटामिन सी को कमीबाट बच्न र सो को परिपूर्ति गर्न.
  • सबै खाले तनावबाट बचावट तथा उपचारको लागि Introvit -C ws प्रयोग गर्नु  पर्दछ.

मात्रा तथा प्रयोग विधि

१ ग्राम १०-२० लिटर पानीमा ३-५ दिनमा खुवाउने .

 

उपलब्धता

१०० ग्राम र १ के.जी