+977-1-5539634

Product

Introvit -ES-100 ws oral

विशेषता

भिटामिनको इ बोसोमा घुल्ने शारीरिक कोष भित्र रहने एटींअक्सिद्यान्ट हो यसले कोषको अस्तित्व कायम राखेर शरिरीमा फाद्याटि एसिडको संतुलन बनाउँछ साथै फ्री-राद्याडीकल्स समेत बन्न दिदैन.Introvit -ES-100 ws oral मा सेलेनियम पनि राखिएको छ जसले फ्री-राद्याडीकल्सहरुबाट कोषहरुलाई बचाउदाछ. येस्तो किसिमको समस्या कुखुरामा स्ट्रेस हुदा वा रोग लागेको बेलामा हुने संभावना बढी हुन्छ.

Composition 

Each gram contains:

Vitamin E,alpha-tocopherol acetate ...... 100mg

Sodiumn selenite .................................  1 mg

Indications

Vitamin E deficiencies (like encephalomalacia, muscular dystrophy, exudative diathesis,decreased hatch-ability in eggs, infertility problems) in poultry and animals.

मात्रा तथा खुवाउने विधि

  • १ मि.लि ४ लिटर पानीमा लगातार ३-५ दिन दिने
  • चल्ला (२१ दिन भन्दा सानो) १ मि.लि १-२ लिटर पानीमा लगातार ३-५ दिन सम्म दिने.

उपलब्धता

१०० मि. लि. र १ लिटर