Introvit A+ ws

विशेषता
Introvit A+ ws कुखुरामा आवश्यक भिटामिन्स, मिनरल तथा एमिनो एसिडहरुको सही समिश्रण हो जसले कुखुरामा भई रहने विभिन्न शारीरिक कार्यलाई उपयुक्त दंगबाट सम्पन्न हुनको लागि सहयोग पुर्याउछ र साथै त्यस्तो समस्या हुन दिदैन.
फाइदा
- भिटामिन्स, मिनरल तथा एमिनो एसिडहरुको कमी हुन नदिई आवश्यक परिपूर्ति गर्दछ.
- ब्रोइलर कुखुरामा तौल वृद्धि तथा व्रिडर र लेयर्स कुखुरामा उत्पादन बढाउन तथा नियमित गर्न सहयोग गर्दछ.
- कुखुरहरुमा हुन सक्ने विभिन्न स्ट्रेसबाट जोगाई सो को उपचार समेत गर्दछ.
- दानाको अत्याधिक उपयोग समेत गर्न मद्दत गर्दछ.
मात्रा तथा खुवाउने विधि
१ ग्राम ४ लिटर पानीमा ३-५ दिन निरन्तर दिने.
उपलब्धता
१०० ग्राम र १ के.जी