+977-1-5539634

Product

Limoxin-400 ws

विशेषता

Oxytetracycline टेट्रासाइक्लिन वर्गमा पर्दछ. यसले सबै ग्राम पोजेटिभ तथा ग्राम नेगेटिभ जीवाणुलाई रोक्दछ. अक्सीटेट्रासाइक्लिनले जीवाणुमा प्रोटिन बन्नु पर्ने प्रक्रिया हुन दिदैन.

Comoposition

Each gram contains

Oxytertracycline hydrochloride ................. 400 mg

फाइदा

श्वास प्रश्वास तथा पाचन प्रणालीमा जीवाणुबाट हुन सक्ने समस्या तथा रोगबाट बच्नको लागि Limoxin-400 ws प्रयोग गरिन्छ.

 

मात्रा तथा खुवाउने विधि

१ ग्राम २ लिटर पानीमा ३-५ दिन दिने

उपलब्धता

१०० ग्राम र १ के.जी