+977-1-5539634

Product

Vitol-140 Oral

विशेषता 

Vitol-140 Oral भिटामिन ए,डी र ई  को  उपयुक्त संमिऋण हो. भिटामिन ए ले शरीरमा कोषहरु बन्न र सो को बचावटको लागि महत्वपूर्ण कार्य गर्दछ साथै फटॆिलिटीमा समेत यसको आवश्यकता पर्दछ.

भिटामिन डी ले क्यालसियम र फोसफोरसलाई नियन्त्रित गर्दछ, तथा हुर्कने जनावरहरुमा आवश्यक शारीरिक वृद्धि दरमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ. भिटामिन ई पनि बोसोमा मात्र घुल्ने भिटामिन हो.यसले शरीरका अनेक अंगलाई सामान्य क्रियाकलाप गराई रहन मद्दत गर्दछ साथै शरीरमा रहने अक्सिजनलाई नोक्सान हुनबाट समेत बचाउछ.त्यसैले यो एन्टी अक्सिडयान्ट हो जुन अवस्थामा भिटामिन ए पनि नाश हुन सक्छ. भिटामिन ई ले शरीरको फयाटी एसिडलाई पनि संतुलित राख्दछ.

Composition

Each ml contains:

Viatmin A, Retinol-palmitate ............. 100000 IU

Vitamin D3,Cholecalciferol ................. 20000 IU

Vitamin E, a-tocopherol acetate .......... 20 mg.

फाईदा 

  • Vitol-140 Oral ले शरीरमा हुन सक्ने भिटामिन ए,डी र ई मा कमीलाई पूरा गर्दछ.
  • कुखुरहरुमा हुन सक्ने तनावबाट जोगाई उपचार समेत गर्दछ.
  • खुवाइने दानाको अत्याधिक उपयोगी समेत हुन मद्दत गर्दछ.

मात्रा तथा खुवाउने विधि

१ मि.लि ८ लिटर पानीमा लगातार ३ देखि ५ दिन सम्म दिने.

उपलब्धता

१०० मि.लि तथा १ लिटर