Our Products

Vitol-140 Oral
Feature
Vitol-140 Oral ले शरीरमा हुन सक्ने भिटामिन ए,डी र ई मा कमीलाई पूरा गर्दछ.

Norflox-200 ws
Feature
Norfloxcin क्विनोलोन वर्गमा पर्दछ

Nemovit ws (egg formula)
Feature
रोग लागेर हुन सक्ने अण्डा उत्पादन घट्नबाट बचाउछ.

Macrolan ws
Feature
Macrolan ws ले मुख्यत ग्राम नेगेटिभ जीवाणुहरुलाई रोक्दछ जस्तै माइकोप्लाज्मा, पास्चुरेला, स्टाफाइलोकोकस आदि.

Limoxin-400 ws
Feature
Oxytetracycline टेट्रासाइक्लिन वर्गमा पर्दछ.

Leva-200 ws
Feature
Leva-200 ws पाउडरले कुखुरहरुको पेटमा र फोक्सोमा हुने सबै खाले जुका मर्दछ. यसले जुकाको मांसपेशीको गतिलाई बढाइदिन्छ र जुकामा प्यारालाइसिस हुन्छ

Introvit -ES-100 ws oral
Feature
Vitamin E deficiencies (like encephalomalacia, muscular dystrophy, exudative diathesis,decreased hatch-ability in eggs, infertility problems) in poultry and animals

Introvit -C ws
Feature
100% pure vitamin C for stress managnement

Intertrim-480 ws
Feature
सल्फाडाइजिन र ट्राइमेथ्रोप्रिम भएको Intertrim-480 ws ले सबै खाले ग्राम पोजेटिभ र ग्राम नेगेटिभ जीवाणुहरु मार्दछ.

Gentadox ws
Feature
Gentadox ws मा डक्सिसाइक्लिन र जेन्टामाइसिन राखिएको छ.

Flumesol-200 ws
Feature
Flumesol-200 ws क्विनोलोन वर्गमा पर्दछ

Genta-200 ws
Feature
Genta-200 ws एमिनोग्लाईकोसाइड वर्गमा पर्दछ